प्रभु साहले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

प्रभु साहले स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आम जनता पार्टी (आजपा) ले इलाम-२ मा वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनमा डेकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका हुन् । पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेका थिए ।