इलाममा कांग्रेस-एमालेका उम्मेदवारले हजार मत कटाउँदा घण्टीले पायो २०९ मत

इलाममा कांग्रेस-एमालेका उम्मेदवारले हजार मत कटाउँदा घण्टीले पायो २०९ मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले १ हजार१४५ र एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।