लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत

लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार ३ लगानीकर्तालाई स्वीकृति पत्र हस्तान्तरण गरेका छन् ।

चिनियाँ कम्पनीको ६ अर्ब, अस्ट्रेलियस्थित जे एण्ड जेजी इम्भेस्टमेन्ट कम्पनीको ३ अर्ब र एक्लियस इनर्जी यूके कम्पनीको साढे १३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ ।