सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेले एसएसपीहरूलाई सरुवा गर्ने निर्णय गरेका छन् ।

साधारण समूह तर्फका १६ जना र इन्जिनीयरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ ।

सरुवाको निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका छन् ।

यसअघि १ वर्ष पूरा भइसकेका डीआईजीहरूको पनि सरुवा गरिएको छ ।