काठमाण्डु – काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यका रङ्गिएको हो ।
ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनकता भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको हो ।





प्रतिक्रिया