काठमाण्डु–आर्थिक वर्ष २०८१-८२ को लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री बर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा संसद्मा बजेट भाषण प्रस्तुत गरिरहेका छन् ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया