प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेपछि संसद बैठक जेठ २० गतेसम्मका लागि स्थगित गरिएको हो ।

त्यस्तै सभामुख देवराज घिमिरेले बजेटमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।