काठमाण्डु- गुण्डागर्दी गरी रकम असुली गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाण्डु महानगरपालिका १४ कलंकीका सुजन कार्की र कलंकीकै अभिषेक सिंह रहेका छन् ।
उनीहरुले ५/६ जनाको समुह बनार कलंकी एरियाका विभिन्न सर्वसाधारणहरुलाई धाकधम्की दिएर रकम असुली गर्ने पाइएको छ । उनीहरुलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको बिषेश प्रहरीको टोलीले पक्राउ गरेको हो ।




प्रतिक्रिया