राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो ।

प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।