मुख्यमन्त्रीले विश्वासको मत लिने मधेश प्रदेशसभा बैठक सुरु

मुख्यमन्त्रीले विश्वासको मत लिने मधेश प्रदेशसभा बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रदेशसभा बैठक सुरु भएको छ ।

विश्वासको मत लिन उनी प्रदेशसभा भवन पुगेका छन् ।

विश्वासको मत लिने कार्यसूचीलाई सार्न यसअघि उनले बिरामी परेको बहाना गरेका थिए । तर सभामुख रामचन्द्र मण्डलले बैठक सार्न अस्वीकार गरेपछि उनी बुधबारै विश्वासको मत लिन तयार भएका छन् ।