मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार आफ्नो पार्टी जनमतका त्रिभुवन साह वनमन्त्रीमा र मोहम्मद सकिल मियाँ राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । यससँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।