भारतविरुद्ध पाकिस्तानले पहिला बलिङ गर्दै

भारतविरुद्ध पाकिस्तानले पहिला बलिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भारतविरुद्ध पाकिस्तानले टस जितेको छ ।

आइतबार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । यससँगै भारत पहिला ब्याटीङमा उत्रिएको छ ।