एक ओभर सकिँदा भारत र पाकिस्तानबीचको खेल रोकियो

एक ओभर सकिँदा भारत र पाकिस्तानबीचको खेल रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल रोकिएको छ ।

आइतबार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा सुरु भएको भारत र पाकिस्तानबीचको खेल एक ओभर सकिएसँगै बर्षा भएपछि रोकिएको हो ।

एक ओभरको खेल सकिँदा भारतले ८ रन बनाएको छ । भारतका ओपनर विराट कोहली, रोहित शर्मा क्रिजमा छन् ।