पाकिस्तानबिरुद्ध भारत ११९ रनमा अलआउट

पाकिस्तानबिरुद्ध भारत ११९ रनमा अलआउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ ।

आइतबार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट रंगशालामा भएको खेलमा भारत ११९ रनमा अलआउट भएको हुँदै पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको हो ।