न्याय सेवाका १५१ अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

न्याय सेवाका १५१ अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ ।

न्याय सेवा आयोगले बिहीबार न्याय सेवाका अधिकृतहरूको सरुवा तथा बढुवा गरेको हो। आयोगले राप प्रथम श्रेणीका ८, द्वित्तीय श्रेणीका ५२ र तृतीय श्रेणीका ९१ अधिकृतको सरुवा गरेको जनाएको छ। जसअनुसार सहन्यायाधिवक्ताको पदमा अशोकराज रेग्मीको बढुवा भएको छ।