संखुवासभा – जिल्लाको चिचिला गाउँपालिका–२ आले बस्ने ४१ वर्षीया सावित्रा गुरुङको चट्याङ लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा खाना खाएर आगो ताप्ने क्रममा अचानक चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया