यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाण्डु- कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आज आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार