काठमाडौंका पेट्रोल पम्पहरू बन्द

काठमाडौंका पेट्रोल पम्पहरू बन्द


काठमाण्डु–ट्याङ्कर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् ।

ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।