जिल्ला न्यायाधीशमा नियुक्तिका लागि ८ जना सिफारिस (सूचीसहित)

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि ८ जना सिफारिस (सूचीसहित)


काठमाण्डु – न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

आयोगले लिएको लिखित परीक्षा र अन्तर्वार्ताबाट सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल अंकका आधारमा एकमुष्ट योग्यताक्रम सूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

जिल्ला न्यायाधीशको सिफारिसमा कमलकान्त जोशी, नारायण सापकोटा, बसन्तराज जोशी, मनिराम ज्ञवाली, अन्जनराज सापकोटा, नीतिज राई, तिलक कार्की र चन्द्रमणि चापागाई रहेका छन् ।

हेर्नुहोस् सूची –