एसईईको नतिजा बिहीबार चार बजे सार्वजनिक हुने, प्राविधिक समस्याका कारण आज सार्वजनिक हुन सकेन

एसईईको नतिजा बिहीबार चार बजे सार्वजनिक हुने, प्राविधिक समस्याका कारण आज सार्वजनिक हुन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक हुनेछ।

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधिक समस्या आएका कारण भोलिका लागि सरेको हो। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।