युरोकप : यी हुन् अन्तिम-१६ मा पुग्ने टिमहरू

युरोकप : यी हुन् अन्तिम-१६ मा पुग्ने टिमहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-युरोकप २०२४ मा समूह चरणको खेलहरू सम्पन्न भएका छ्न् । समूह चरणको खेलहरु समाप्त भएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको छ ।

६ वटा समूहबाट २४ देश सहभागी यो वर्षको युरो कपमा सबै समुहबाट शीर्ष २ टिम गरी १२ र उत्कृष्ट तेस्रो टीम हुँदै ४ वटा टिमले अन्तिम १६ मा स्थान बनाउन सफल बने ।

यी हुन अन्तिम-१६ मा पुग्न सफल टिमः
१. जर्मनी
२. स्विजरल्याण्ड
३. इटाली
४. डेनमार्क
५. इङ्ल्याण्ड
६. स्लोभाकिया
७. स्पेन
८. जर्जिया
९. फ्रान्स
१०. बेल्जियम
११.पोर्चुगल
१२. स्लोभानिया
१३. रोमानिया
१४. नेदरल्यान्ड
१५.अस्ट्रिया
१६.टर्की