काठमाण्डु – सप्तकोसी नदीले बगाएर सुनसरी बराहक्षेत्र नगरपालिका ३ कि १८ वर्षीया मनिषा नेपाली बेपत्ता भएकी छन्।
आइतबार बेलुका बराहक्षेत्र ६ को बोराबाधमा साथीहरू संग घुम्न गएकी उनी सप्तकोसीले बगाएर बेपत्ता भएकी हुन् । सप्तकोसी किनारमा घुम्न गएकी मनिषा सप्तकोसीको किनारमा हात मुख धुने क्रममा नदीले बगाएर बेपत्ता भएकी प्रहरलिे जनाएको छ ।




प्रतिक्रिया