यस्तो छ प्रतिनिधिसभामा सोधिएका ९ प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

यस्तो छ प्रतिनिधिसभामा सोधिएका ९ प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिएपछि सोमबार (आज) प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर गरेका छन् । प्रधानमन्त्री ओलीले प्रश्नोत्तरका क्रममा ९ सांसदले सोधेका प्रश्नको लिखित जवाफ दिएका छन् ।

१० सांसदका प्रश्नको जवाफ दिने तयारी प्रधानमन्त्री ओलीले गरे पनि एक सांसद अनुपश्थित भएर प्रश्न नसोधेकाले ९ प्रश्नको जवाफ दिएका हुन् ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा संघीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गरे ।

यस्तो छ सांसदको प्रश्न र ओलीको उत्तरको पूर्णपाठ :