सौर्य विमान दुर्घटना : मृतक सबै १८ जनाको पोष्टमार्टम सकियो

सौर्य विमान दुर्घटना : मृतक सबै १८ जनाको पोष्टमार्टम सकियो

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको शवको पोष्टमार्टम सकिएको छ ।

पोष्टमार्टम सकिएकले शव आफन्तलाई बुझाइने छ । सबै शवको पोष्टमार्टम गरिसकिएकोले रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ ।

अस्पतालका अनुसार केही शवको डीएनए परीक्षण गर्नुपर्ने भएकोले शवलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।