ताप्लेजुङमा भूकम्प

ताप्लेजुङमा भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।