काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिइरहेका छन् ।
प्रधानमन्त्री कार्यालयमा जारी ब्रिफिङमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव तथा सबै मन्त्रालयका सचिवहरू सहभागी छन् ।
सरकारको कामलाई दुरुस्त र प्रशासन संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले सचिवहरूसँग ब्रिफिङ लिइरहेका हुन् ।




प्रतिक्रिया