गृहमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

गृहमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आज विहान ११ बजे गृहमन्त्रालयमा भारतीय विदेश सचिव मिश्रीले गृहमन्त्री लेखकसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।