काठमाण्डु–राष्ट्रपति राम चन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा विदाई भेट गरेका छन् ।
त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै राष्ट्रपतिले राजदुत जेन भोल्कलाई आफ्नो कार्यकाल सफलता पूवर्क सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।




प्रतिक्रिया