टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकलाई नेपालमा खुला गर्ने निर्णय गरेको हो ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।