घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५१ हजार चार सय निर्धारण भएको जानकारी दिएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय १५ निर्धारण भएको छ ।