काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन् ।
बैठक भोलि बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएकाे छ ।




प्रतिक्रिया