एकीकृत समाजवादीका ३ नेतालाई वरिष्ठ नेताको उपाधि

एकीकृत समाजवादीका ३ नेतालाई वरिष्ठ नेताको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले ३ जना नेतालाई वरिष्ठ नेताको उपाधि दिएको छ ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीलाई सोही पद दिन नसकिएपछि पार्टीले वरिष्ठ नेताको उपाधि दिएको छ ।