काठमाण्डु–नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।
शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ दिएको अभिव्यक्ति प्रति उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन आग्रह गरे ।




प्रतिक्रिया