सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै

सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सराकारले आज केही सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को आज बस्ने बैठकले केही सहसचिवहरूको सरुवा गर्ने तयारी गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ साढे ६ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।

हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो ।