‘माओवादी हिंसा’ शब्द नहटाएसम्म माओवादीले संसद अवरोध जारी राख्ने

‘माओवादी हिंसा’ शब्द नहटाएसम्म माओवादीले संसद अवरोध जारी राख्ने


काठमाण्डु– नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।

यसअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।