गायक प्रमोद खरेलको गीत ‘तिम्रो मनको नगरीमा’ (भिडियो सहित)

गायक प्रमोद खरेलको गीत ‘तिम्रो मनको नगरीमा’ (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो मनको नगरीमा’ बजारमा आएको छ। खरेलको सार्वजनिक आधुनिक गीतमा प्रेम र पिडाभाव सुन्न सकिन्छ।

दिपक चन्द ठकुरीको शब्द, किरण बम ठकुरीको संगीत रहेको गीतमा मुक्ति गौतम र सुधा देवकोटाको अभिनय रहेको छ। प्रियसी म्युजिकको निर्माण रहेको गीतको भिडियोलाई उक्तम हुमागाईंले छायांकन तथा अविनास डिसीले सम्पादन गरेका छन्।

भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन्। गायक खरेल पछिल्लो समय भने चर्चित रियालिटी शो ‘द भोइस अफ नेपाल’मा निर्णायकका रुपमा रहेका छन्।

https://youtu.be/4yWW4pyl-kw?t=129