सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार

सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तकोशी नदीमा खसेको यात्रुबाहक बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

को१ख ४६०१ नम्बरको बस बिहीबार साँझ पुलको बार भत्काउँदै नदीमा खसेकोमा तत्कालै खटिएको प्रहरी टोलीले यात्रुको उद्धार गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट खसेको बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।