बाढीले बगाएको ग्यास बुलेट एमाले मुख्यालय अगाडि अड्कियो

बाढीले बगाएको ग्यास बुलेट एमाले मुख्यालय अगाडि अड्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्यास बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ ।

उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ ।

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।