त्रिसरा रेष्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पारिवारिक जमघट (सात फोटोमा हेनुहोस्)

त्रिसरा रेष्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पारिवारिक जमघट (सात फोटोमा हेनुहोस्)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजपरिवारका सदस्यहरू पार्टीमा रमाएका छन्।

त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए।
पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ।

त्यस्तै पूर्व राजपरिवारले रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए। शनिबार राति त्रिसरा रेष्टुरेन्टले केहि तस्बिरहरु सार्वजनिक गरेको थियो ।