भारत र अस्ट्रेलियाबीच बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट सुरु

भारत र अस्ट्रेलियाबीच बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट अस्ट्रेलियाको पर्थको ओप्टस रंगशालामा सुरु भएको छ ।

खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यस खेलमा भारतीय टिमको कप्तानी जसप्रित बुमराहले गरिरहेका छन् । भारतका नितिश कुमार रेड्डी र हर्षित रानाले टेस्ट डेब्यु गरेका छन् ।

यो खेल पाँच टेस्ट म्याचको सिरिजको पहिलो खेल हो ।