पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य, बसिस्टोले लिए ६ विकेट

पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य, बसिस्टोले लिए ६ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १७औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरमा १०३ रनमा अल वाउट भयो ।

पोखराका लागि दिनेश खरेलले सर्वाधिक १९ वलमा २६ रन जोड्दा एन्ड्रीज गौसले १२ बलमा २५, रेमन रिफरले २६ बलमा २०, विपिन खत्री र कुशल मल्लले ११ बलमा १० रन बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

कर्णालीका लागि बसिस्टोले सर्वाधिक ६ विकेट लिए ।