जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा चितवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । ६ खेल खेलेको जनकपुरले एक र चितवनले ३ खेलमा हार बेहोरेको छ ।