देवीनगरमा अन्दाजी ४६ वर्षीया महिला मृत फेला

देवीनगरमा अन्दाजी ४६ वर्षीया महिला मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राजधानी काठमाण्डुको देवीनगरमा अन्दाजी ४६ वर्षीया अपरिचित महिला मृत फेला परेकी छन् ।

काठमाण्डु महानगरपालिका–१० देवीनगरमा नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।