प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी आचार्यलाई

प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी आचार्यलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले पाएका छन् ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यले शुक्रबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।