काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ ।
बैठकमा बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको व्यवस्थापन तथा एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया