प्रधानमन्त्री ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

प्रधानमन्त्री ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै सगरमाथा संवादको तयारी बैठक पनि शुक्रबार हुनेछ ।