प्रतिनिधिसभाबाट नागरिकता विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट नागरिकता विधेयक स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सदनले स्वीकृत गरेको हो।

अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने छन् ।