जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गरेको थियो ।सोही विचाराधीन मुद्दाको तारेखका लागि लामिछाने मंगलबार जिल्ला अदालत पुगेका हुन् ।