काठमाण्ड- ७५औं प्रजातन्त्र दिवसको अवसरमार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र मन्त्रीहरू उपस्थित भएका थिए ।
त्यस अवसरमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।











प्रतिक्रिया