बेरोजगार व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडामा निवेदन दिन आह्वान (सूचनासहित)

बेरोजगार व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडामा निवेदन दिन आह्वान (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिहरूले न्युनतम रोजगारीमा आवद्ध हुन वडा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले फागुन मसान्तसम्म वडा कार्यालयमा निवेदन दिनसक्नेछन् ।

न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन १८–५९ वर्ष उमेरका नागरिकले निवेदन दिन सक्ने जनाइएको छ ।

निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सीपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।

यस्तो छ सूचना –